मेगा बैंक र घरेलु, साना तथा मझौला उद्यमीबीच सम्झौता
मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीको व्यावसाय प्रवद्र्धनका लागि भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र संघका वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन। बैंकले संघसँग आवद्ध उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्झौता भएको छ। बैंकले […]