• होमपेज
  • वाणिज्य बैंक
  • दिदी बहिनी कृषक समूहलाई हिमालयन बैंकको प्रिन्टर सहयोग

दिदी बहिनी कृषक समूहलाई हिमालयन बैंकको प्रिन्टर सहयोग

  • आइतवार, अशोज १७, २०७८
दिदी बहिनी कृषक समूहलाई हिमालयन बैंकको प्रिन्टर सहयोग

हिमालयन बैंक Himalayan Bank Limited ले उदयपुरको चौडण्डीगढीको  कटरवोटेमा रहेको दिदी बहिनी कृषक समूहलार्ई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ ।

सो संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समुहको आवेदन अनुसार  दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो ।

बैंकका तर्फबाट बंैकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि