• होमपेज
  • विकास बैंक
  • व्यवसायी गुप्ता बने सांग्रिला बिकास बैंकका संचालक

व्यवसायी गुप्ता बने सांग्रिला बिकास बैंकका संचालक

  • सोमवार, कार्तिक १, २०७८
व्यवसायी गुप्ता बने सांग्रिला बिकास बैंकका संचालक

सांग्रिला बिकास बैंकले बाँकी अवधिका लागि संचालक नियुक्त गरेको छ। बैंकले नेपाल स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार असोज २५ गते सोमबार बसेको संचालक समितिको बैठकले रिक्त रहेको सर्वसाधारण तर्फको संचालक पदमा नियुक्त गरिएको हो।

बैंकका अनुसार नितिश गुप्तालाई बाँकी अवधिका लागि सर्वसाधारण समुहको तर्फबाट संचालक पदमा नियुक्त गरिएको हो।

सांग्रिला बिकास बैंकको अर्को बर्षको साधारणसभा चुनावी साधारणसभा भएकाले गुप्ता एक बर्षका लागि संचालक पदमा नियुक्त भएका हुन्। संचालक पदमा नियुक्त भएका गुप्ता नेपालगंज बाँकेका व्यवसायी हुन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि