गरिमा विकास बैंकले महिनाव्यापी वित्तिय जागरण कार्यक्रम सम्पन्न
‘वित्तिय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई यस गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ । जेठ महिना भरी चलेको उक्त वित्तिय जागरण कार्यक्रम अन्तर्गत गरिमा विकास बैंकको सबै १२० शाखाले दुईवटा वित्तिय जागरणका […]