सनराइज बैंकद्वारा मधेश प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन
मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहमा साथ जनाउदै सन्राइज बैंकले पनि प्रदेश २ मा विभिन्न शाखामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको हो । एनबीआईसंग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट […]