• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्समा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्समा विशेष छुट पाउने

  • सोमवार, बैशाख ४, २०८०
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्समा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई “ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट प्रा। लि” को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी बैंकले सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले “ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट प्रा.लि” अन्तर्गत का विभिन्न स्थानहरुमा (काठमाडौं , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा मा ऐकोमोडेसन , फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार