• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा आवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा आवरुद्ध हुने

  • बुधबार, पुस १३, २०७९
ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा आवरुद्ध हुने

ग्लोबल आइएमई बैंक लिमिटेडको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकको नियमित सिष्टमको मर्मत सम्भार कार्यहरुको लागि आज पुस ८ गते शुक्रबार राती १० बजेदेखि १०ः३० बजेसम्म र पुस १० गते आइतबार राती १० बजेदेखि १०ः३० बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग, एटिएम कार्ड, सम्बन्धीत सेवाहरु अवरुद्ध हुने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार