मञ्जुश्री फाईनान्सको चार शाखा विस्तार
मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो चार शाखा कार्यालय विस्तार गरेको छ । फाइनान्सले बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौँ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस […]