• होमपेज
  • सहकारी
  • नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र गोर्खाज फाइनान्स बीच सम्झौता

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र गोर्खाज फाइनान्स बीच सम्झौता

  • बुधबार, मंसिर १, २०७८
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र गोर्खाज फाइनान्स बीच सम्झौता

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र गोर्खाज फाइनान्स लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार एन.बी.आईले गोर्खाज फाइनान्सलि. काकर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्नतालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौता पत्रमा गोर्खाज फाइनान्स लि. कातर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल बीच हस्ताक्षर भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार