मिलन समाज तथा रक्तदान कार्यक्रममा लुम्बिनी विकास बैंकको सहयोग
लुम्बिनी विकास बैंक लि.ले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मिलन समाज, टोखा –०८, मिलनटोल, काठमाडौंमा अवस्थित संस्थालाई मिलन टोल क्षेत्रको सुरक्षाको लागी सहयोग स्वरुप सि.सि टिभि सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ । बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेक बहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । निरोज खागीले मिलन टोल […]