• होमपेज
  • विकास बैंक
  • स्वास्थ्य स्वच्छता व्यवस्थापनमा महालक्ष्मी विकास बैंकको सरहानीय पहल

स्वास्थ्य स्वच्छता व्यवस्थापनमा महालक्ष्मी विकास बैंकको सरहानीय पहल

  • शुक्रबार, साउन १९, २०८०
स्वास्थ्य स्वच्छता व्यवस्थापनमा महालक्ष्मी विकास बैंकको सरहानीय पहल

महालक्ष्मी विकास विकास बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापनका लागि पहल थालेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापन परियोजना थालेको हो। यो पहलमा ५ लाखभन्दा ग्राहक जोडिसकेको बैंकले जनाएको छ।

यो परियोजनाअन्तर्गत बैंकले सामुदायस्तरमा छाउपडी, महिनावारी, बालविवाहबारे सचेतना वित्तीय ज्ञान प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ। बैतडीमा हालै बैंकले बालविवाह न्यूनीकरण गर्नसम्बन्धी सडक नाटक सञ्चालन गरेको थियो।
यही परियोजनाअन्तर्गत बैंकले बैतडीमा स्थानीय महिला तथा किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम पनि प्रदान गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा