• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच छुट सम्झौता

  • मङ्लबार, असार २६, २०८०
कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र काठमाण्डौको ज्ञानेश्वरस्थित दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच आज छुट सम्झौता भएको छ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले दि मोक्ष मुस्ताङ थाली रेस्टुरेन्टले प्रदान गर्ने सेवा–सुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा