दशरथ रिसाल लुम्बिनी विकास बैंकको अध्यक्ष
लुम्बिनी विकास बैंकको हालै नियुक्त भएका नव नियुक्त अध्यक्ष दशरथ रिसालले सपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । लुम्बिनी विकास बैंकको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय […]