• होमपेज
  • कर्पोरेट
  • लुम्बिनी विकास बैंकद्वारा रक्तदान

लुम्बिनी विकास बैंकद्वारा रक्तदान

  • सोमवार, भदौ २३, २०७६
लुम्बिनी विकास बैंकद्वारा रक्तदान

लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महेन्द्रपुल शाखाको प्राङगणमा भदौ २१ गते लायन्स क्लब अफ माछापुच्छे्र भिलेज सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालकहरु, कार्यरत कर्मचारी र शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ९७ जनाले रक्तदान गरेका थिए ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १४ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई सेवा दिंदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार