एनआईसी बैंकका ग्राहकले यी पाँच ठाउँबाट समान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई एक विशेष योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकले घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिन फूड एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा […]