नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई सहयोग प्रदान
नेपाल बङ्गलादेश बैंकले भक्तपुर जिल्ला सिपाडोल-८, सूर्यविनायकमा रहेको मुस्कान सेवा नेपाल नामक अनाथालयलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु रहेका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« भुषण श्रेष्ठले मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई उक्त रकम हस्तान्तरण गरेका छन् । मुस्कान सेवा नेपालले सिपाडोल-८, सूर्यविनायक, […]