• होमपेज
  • वाणिज्य बैंक
  • बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड

बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड

  • मङ्लबार, भदौ ८, २०७८
बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई उत्कृष्ट सेवा–सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात् ट्याप सुविधा भएको पीओएस मेसिनमा प्रयोग गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि यो कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकले बताएको छ । हाललाई यो प्रविधिमार्फत ग्राहकले हरेक पटक २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

हाल बैंकले ९० शाखा, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि