एनएमबि बैंकले चितवनको फलफूल तथा तरकारी बजारमा शुरु गर्यो क्यूआर कोडमार्फत भुक्तानी सेवा
एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ । एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रदेश ३ का क्षेत्रीय प्रमुख दुर्गा […]