एनएमबि बैंक बैंक अफ द एसियाबाट पुरस्कृत
एनएमबि बैंक लिमिटेड बैंक अफ द एसियाबाट पुरस्कृत भएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको जनाएको हो । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी सबैको मेहेनत र विश्वासले बैंकले यो अवार्ड पाउन सफल भएको बताए । उनले भने, ‘यो १३ वर्षमा यसमा सबैको […]