आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा फागुन २४ गते
आइएमई जनरल इन्स्योरेन्सले २२ औं वार्षिक साधारणसभा फागुन २४ गते शनिबार बोलाएको छ । कम्पनीले विहान १० बजे लैनचौर बैंङक्वेट्स, लैनचौर, काठमाडौंमा सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । […]