सगरमाथा इन्स्योरेन्सको सहयोगमा ‘बक्स अफिस साइकलिङ’
सगरमाथा इन्स्योरेन्सको सहयोगमा २४ गते शनिबार बक्स अफिस साइकलिङ प्रयोगिता हुने भएको छ । भद्रकालीदेखि कागेश्वरी सहिद पार्कसम्म हुने छ । प्रतियोगिता “नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाऔं, पर्यावरण जोगाऔं”भन्ने नारा सहित प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रतिप्रतियोगी पाँच लाख रुपैयाँको निशुल्क […]