हिमालयन रिको प्रथम वार्षिक साधारण सभा सम्पन्न
हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने, २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ […]