तामाकोशी डाइड्रो पावरको शेयर बाँडफाड
अपर तामाकोशी हाइड्रोपावरको शेयर बाडफाड भएको छ । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा सन्राइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको सामूहिक लगानी कोषलाई छुट्याइएको ७,९४,२५० कित्ता समेत गरी १,५८,८५,००० कित्ता साधारण शेयर मिति २०७५÷०७÷१५ देखि २०७५÷०७÷१९ गते सम्म सर्वसाधारणहरुको लािग निष्काशन […]