• होमपेज
  • कलिउड
  • दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न

दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न

  • बिहिबार, साउन १५, २०७७
दानराज चलचित्रको  भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न

डि।एस। डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ  । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की को निर्माण ,चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो ।

दानराज चौलागाईं ,सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, रबि खड्का ,सागर गुरु चौलागाईं ,तृष्णा खडका ,रमेस डिसि,शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की  मुना कुवर राणा को अभिनय चलचित्रमा रहने भएको छ  । सो चलचित्रमा सफलता चौलागाईं ,स्वस्तिक चौलागाईं  बालकलाकर भुमीकामा रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।  .

दानराज चलचित्रमा मा कृष्ण पाण्डेको छायाँकन  , देव महर्जन द्धन्द , बिश्वास भण्डारी को सम्पादन  ,नृत्य राम केसि र सन्दिप भुजेल को रहने छ ।   प्रकाश सन्तोष पराजुली सहनिर्देशन मुस्कान रेग्मी र राजन श्रेष्ठ को रहनेछ यहि भाद्र १५ गते बाट पुर्बान्चल को धरान तथा  रमणिय ठाउमा चलचित्र को छायांकन गरिने सो अवसरमा जानकारी दिइएको छ । चलचित्रमा समावेश गीतमा सुरेश अधिकारी  नित्याशिवा , परुषोतम न्यौपाने सन्तोष जिविको रहने भएको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा