• होमपेज
  • कलिउड
  • खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )

  • शनिबार, कार्तिक ८, २०७७
खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग ( भिडियो )

आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”।

उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा जनचेतनामुलक सन्देश फैलाउने यस “भागा-भाग” सिरियलले भुमिका निर्वाह गरेको पाइन्छ।

जसको सम्पादक: जयन कुमार मोक्तानले गरेको छ भने उत्पादन सल्लाहकार योगेन्द्र कार्की रहेको छ भने क्यामेरा बिनोद बिष्ट हुन् । उक्त सिरियलमा कलाकारहरुको श्रृङ्गार दिपेन्द्र हमालले गरेको छ।

ध्वनि स‌ंयाेजनमा भने शङ्कर बोहराले महत्वपूर्ण भुमिका निभाइ सिरियललाई सुनमा सुगन्धित बनाएका छन् । उत्पादन तथा प्रबन्धक कीर्ति बहादुर सिंहले गरेका छन् ।

गायक नारायण डङ्गाेल रहेको छ। सिरियललाई नारायण उपाध्याले लेखन तथा निर्देशन गर्नु भएको छ। सिरियलको निर्माता किर्ती बहादुर सिंह र मिना जिसि हुन् ।

कलाकारहरुमा किर्ती बहादुर सिंह, मिना जि सि, नारायण दत्त उपाध्या, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, बिनोद पोखरेल र सुबास घिमिरे रहेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि