• होमपेज
  • कलिउड
  • ‘ढाेका’ फिल्ममा काेराेनाकाे कथा

‘ढाेका’ फिल्ममा काेराेनाकाे कथा

  • सोमवार, भदौ २२, २०७७
‘ढाेका’ फिल्ममा काेराेनाकाे कथा

“बरु बनकाे बाघले खाओस मनकाे बाघले नखाओस ।” याे नेपाली उखानलाई ‘ढाेका’ फिल्ममा उतारिएकाे छ ।
विश्वमै महामारिकाे रुपमा फैलिएकाे काराेना भाईरस (काेभिड -१९) का कारण मानिसमा परेकाे मनाेसामाजिक समस्यालाई लिएर बनेकाे ‘ढाेका’ फिल्म सार्वजनिक भएकाे छ ।

वन्डेड लायन प्राेडक्सन र डिएआर मुभिज एन्ड फिल्मसकाे संयुक्त प्रस्तुति रहेकाे ‘ढाेका’ फिल्मकाे लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायककाे रुपमा काम गरेका दिवसले पछिल्लाे समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।

आम मानिसलाई काेरानाकाे कारण परेकाे मानसिक तनावलाई ढाेका मार्फत उतारिएकाे निर्दशक धितालले बताए ।
फिल्मकाे छायांकन तथा सम्पादन बरुण काेईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतकाे चलचित्र उद्योगमै छायांकनकाे अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन काे पनि काम गरेका छन् ।

‘ढाेका’ लाई निर्माता राजाराम गाैतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीकाे अभिनय रहेकाे छ ।
यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारकाे रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ ।

फिल्ममा निर्माण नियन्त्रण विवेक चाैलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्राेडक्सनकाे अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएकाे छ । भिडियाे हेर्नुस ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि