• होमपेज
  • मनोरञ्जन
  • गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का

गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का

  • बिहिबार, साउन १५, २०७७
गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का

एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ । उक्त गीत पारु खड्काको प्रस्तुतिमा “नरोन ए न्याउली चरी” नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ ।

गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ । “नरोन ए न्याउली चरी”  बोलको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के.सी, दुर्गा के.सी, अशिना पोख्रेल, आशा जी.सी. र नयन बरालको आकर्षक अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन लोकप्रिय मोडल बिष्णु बि.सी ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि