• होमपेज
  • मनोरञ्जन
  • तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)

तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)

  • सोमवार, साउन ५, २०७७
तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)

गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला दिलसरा काउछा थापा मगरले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । “नाचौं छमछमी” नाममा बजारमा आएको उक्त गीत बिस्वको जुनसुकै कुना कन्दरामा रहेर सुनेता पनि आफ्नै गाउँवस्ती र आफ्नै रिति रिवाजको महसुसले दिलाउने किसिमको रहेको छ ।

प्रस्तुत गीतमा दिलसरा काउछा थापा मगरको को नै एकल स्वर रहेको छ भने लय दिलसरा काउछा थापा मगरको र शब्द दिलसरा काउछा थापा मगर, करुणा थापा मगरको रहेको छ । सम्पूर्ण नारीहरुलाई यस बर्षको तीज कोसेलीको रुपमा बजारमा ल्याईएको यस गीतको म्युजिक भिडियोमा सिवानी थापा मगर, लिजा मगर र जश्मिन खड्काको रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन चुमन काउछा मगर, छायांकन बसन्त महर्जन कोरियोग्राफी उदिराम खड्का र सम्पादन हम गैरेले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार