• होमपेज
  • मनोरञ्जन
  • छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक (भिडियो)

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक (भिडियो)

  • आइतवार, असार १४, २०७७
छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक (भिडियो)

विजी बर्मा फिल्मसको व्यानरमा निमार्ण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । समसामयिक विषयबस्तुमा तयार पारिएको छोटकबो फिल्ममा राष्ट्रिय सम्पादाको सरक्षण र समाजमा व्याप्त विकृतिलाई सफल रुपमा प्रस्तुत गरिएको छ ।

फिल्ममा किशोर खतिवडाको लेखन , पटकथा तथा निर्देशन रहेको छ । फिल्मको निमार्ता कला राई रहेकी छन । विभिन्न सफल ब्यानरमा निमार्ण भएका चलचित्रमा आफनो छुटटै अभिनय कला प्रस्तुत गरेका नायक किशोर खतिवडाको यसमा विशेष भुमीका रहेको छ ।

फिल्ममा राजन मर्हजन , मिलन तामाङ ,निशान स्यानताङ पुर्ण ,माया थिङ,क्षितिज लामा , राजु स्यान्ताङ, अमर थिङ ”जङगे श्री माया बोम्जन , विपना तामाङ ” अभिनय रहेको छ । दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन सो भिडियोमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा