• होमपेज
  • कलिउड
  • शिवम् , एक्सन हिरोको रुपमा सोहमको उदय

शिवम् , एक्सन हिरोको रुपमा सोहमको उदय

  • बिहिबार, अशोज ९, २०७६
शिवम् , एक्सन हिरोको रुपमा सोहमको उदय

चलचित्र शिवम् असोज १७ बाट प्रर्दशनमा आउने भएको छ । प्रेम र एक्सनले भरिपूर्ण चलचित्र शिवम् बाट नवनायक सोहम भेटवालको रजतपटमा जन्म हुदैछ ।

प्रेम कथा संगै एक्सनमा सोहमले आफूलाइ पर्दामा प्रस्तुत गरेका छन् । यूके बासि सोहमलाइ कलाकारीताको मोहले नै नेपाल फर्काएको छ । एस के प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र शिवम् मा सोहमको साथमा शुभेच्छा थापा , रबि गिरी , रस्मि भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाइ राजु गिरिले निर्देशन गरेका छन् भने बितरणको जिम्मा तिरुपति पिक्चर्स का लागि सरोज शर्मा र सुनिता भट्टराइले लिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा