• होमपेज
  • बीमा
  • ‘नेपाल इन्स्योरेन्स अबको दुई वर्षमा सबैभन्दा उत्कृष्ठ कम्पनी’

‘नेपाल इन्स्योरेन्स अबको दुई वर्षमा सबैभन्दा उत्कृष्ठ कम्पनी’

  • बुधबार, अशोज ८, २०७६
‘नेपाल इन्स्योरेन्स अबको दुई वर्षमा सबैभन्दा उत्कृष्ठ कम्पनी’

नेपाल इन्स्योरेन्स कम्पनी अब दुई बर्षभित्रमा सर्वश्रेष्ठ कम्पनी बन्ने  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले बताए । बुधबार नेपाल इन्स्योरेन्स कम्पनीको ७३ औँ प्रवेशको अवसरमा आयोजित कार्यक्रम बोल्दै उनले जेठो कम्पनीलाई सबै क्षेत्रबाट सहयोग भइरहेको र अबको दुईवर्षमा नेपाल इन्स्योरेन्स नेपालको पहिलो कम्पनी बन्ने बताएका हुन ।

नेपाल इन्स्योरेन्समा अब सरकारी क्षेत्रको सहयोग र निजी क्षेत्रको दक्षताले यो कम्पनीले केहि वर्षमा नै जेठोकोसाथै व्यापारमा पनि सर्वश्रेष्ठ हुने बाटो तयार भएका बताए ।

उक्त समारोहमा बोल्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्माले जेष्ठ कम्पनीलाई सर्वश्रेष्ठ बनाउने अभियान लागेको यसमा कम्पनीमा आवद्ध सबैजनाको सहयोग आवश्यक रहेको बताए । कम्पनीका डिसिईओ विक्रान्त पाण्डेले कार्यक्रममा बोल्दै, ज्येष्ठताका साथ–साथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनीका रुपमा स्थापित गर्ने संकल्प कम्पनीले लिएको बताए ।

उक्त अवसरमा इन्स्योरेन्सले उत्कृष्ट कर्मचारी   हेर बहादुर महर्जन, सावित्रि श्रेष्ठ र दिपक भुजेल पुरस्कृत गरेको थियो  ।  शाखा प्रमुखहरुमा धनगढीबाट सागर बम, होटौडाबाट सन्त बहादुर गुरुङ र थानकोट संतुगलबाट अस्मिता श्रेष्ठ र काठमाडौं मुख्य कार्यालयबाट कमला कुवंरलाई पुरस्कृत गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि