• होमपेज
  • लोक दोहोरी
  • पुर्बेली मौलिकता बोकेको जुहारी चाईना भन्सार (भिडियो सहित)

पुर्बेली मौलिकता बोकेको जुहारी चाईना भन्सार (भिडियो सहित)

  • बुधबार, बैशाख १०, २०७७

नेपालको पूर्वमा प्रचलित संस्कृतिमा आधारित एउटा भिडियो सार्वजनिक भएको छ । ओमेगा नेपालको आधिकारिक युट्युव च्यानल मार्फत चाईना भन्सार बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नेपाली मौलिक गीतहरुको संगीत संयोजनमा सबैको लागी तारिफयोग्य काम गरेका पुराना व्यक्तित्व कुन्दन राई अनि रेमन पुवार मगर, कल्पना राई र बिमला गुरुङको संयुक्त स्वर रहेको यस गीतको शब्द नरेश खड्काले लेखेका हुन् भने डिल्लीराम राईले मौलिक संगीत गरेका हुन् । संगीत संयोजनका अलावा पाथिभरा रेकर्डिङ स्टुडियोमा कुन्दन राईले नै मिक्सिङ गरेको यस गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो ।
यस गीतको भिडियोमा कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई, बिमला गुरुङ, हर्क राई, खुसी चाम्लिङ राई, सन्तोष राई (ओमेगा), सुनिता कट्वालर रीचा काफ्ले र नरेश खड्काले अभिनय गरेका छन् ।

क्यामेराको साथमा ड्रोनबाट समेत सुमन तामाङले छायाँकन गरेको भिडियोको सम्पादन हेमन तामाङ र निर्देशन सन्तोष ओमेगाले गरेका छन् । गीतको भिडियोमा पुर्वका विभिन्न रमणीय दृष्यहरु समावेश गरिएको छ । मौलिक श्रृजनाका पारखीहरुले यस गीतको भिडियोलाई मन पराउँनेमा आफु बिस्वस्त रहेको अपेक्षा निर्देशक सन्तोष राई (ओमेगा)ले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि