• होमपेज
  • म्यूजिक भिडियो
  • गायक नवीन के भट्टराईको एक्लो यात्रा

गायक नवीन के भट्टराईको एक्लो यात्रा

  • आइतवार, कार्तिक ३, २०७६
गायक नवीन के भट्टराईको एक्लो यात्रा

कुनै एकबेला नेपाली संगीत उधोगका चर्चित पप गायक नबिन के भट्टराईको स्वरमा सजिएको एक्लो यात्रा बोलको गीत तथा म्यूजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । पार्वती सुबेदीको शब्द रहेको म्यूजिक भिडियोको निर्देशक आर्यान बिक्रम नेपालले गरेका छन । हेर्नुस उक्त भिडियो यस्तो बनेको छ ।

सार्बजनिक भिडियोको गितमा संगीत सिखर सन्तोसको रहेको छ । भिडियोमा सद्दाम हुसेन र बर्षा सुनुवारको अभिनय रहेको छ । भिडियोमा हुसेन र सुनुवारले निकैनै राम्रो अभिनय गरेका छन् । बर्षाको निधन भएपछि हुसेन एक्लो भएर दिन रात बर्षालाई नै सम्झिरहने र बर्षाकै बारेमा सोचिरहने हुसेन बाईकमा गुडिरहेको बेला बर्षालाई सम्झिरहेको हुन्छ, र उसको पनि कारसंग गएर ठोकीन्छ र हुसेनको पनि मृत्यु हुन्छ ।

कथालाई भिडियोमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ भने कलाकारले पनि कथाको मर्मलाई न्याए दिएका छन् । भिडियोमा एक्लो हुदाको पिडालाई पनि समेटिएको छ । आदिल अन्सारी र सिशा घिमिरेले संयुक्त सम्पादन गरेको म्यूजिक भिडियोमा छायंकन आदिल अन्सारी संगै न्यु क्रीयसन स्टुडियो हेटौंडाले गरेको हो । भिडियोलाई गीतका गायक नबिन के भटट्राईकै युट्युब च्यानबाट गत बिहिवार सार्वजनिक गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि