• होमपेज
  • कर्पोरेट
  • गण्डकी विकास बैंकको कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त

गण्डकी विकास बैंकको कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त

  • आइतबार, कार्तिक ३, २०७६
गण्डकी विकास बैंकको कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त

गण्डकी विकास बैंक (GDBL) को कम्पनी सचिवमा ज्ञानेन्द्र पन्त नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको २२६ औं बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत पन्तलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो।

Facebook Comments

सम्बन्धित समाचार