• होमपेज
  • Uncategorized
  • केरुङ-काठमाडौं रेलमार्गः रेल गुडाउन चिनियाँ टोली राजधानीमा

केरुङ-काठमाडौं रेलमार्गः रेल गुडाउन चिनियाँ टोली राजधानीमा

  • सोमवार, कार्तिक २०, २०७४
केरुङ-काठमाडौं रेलमार्गः रेल गुडाउन चिनियाँ टोली राजधानीमा

काठमाडौँ,कात्तिक  २० –

केरुङ-काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ ।

‘केरुङ – काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा’ छ । रेलमार्गको स्थलगत अध्ययनका लागि चिनियाँ उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ ।

मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार र्फकने योजना छ । नागरिकमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार