• होमपेज
  • Uncategorized
  • चितवन अटोमोबाईल्स डिलर एसोसियसनको अध्यक्षमा श्रेष्ठ

चितवन अटोमोबाईल्स डिलर एसोसियसनको अध्यक्षमा श्रेष्ठ

  • मङ्लबार, अशोज ३, २०७४
चितवन अटोमोबाईल्स डिलर एसोसियसनको अध्यक्षमा श्रेष्ठ

चितवन,असोज ३-

चितवन अटोमोबाईल्स डिलर एसोसियसनको प्रथम साधारण सभाले ईश्वर कुमार श्रेष्ठको अध्यक्षतामा आगामी २ वर्षका लागी ९ सदस्सीय नयां समिती सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपाल भट्टराई , सचिवमा ईन्द्र प्रसाद रेग्मी, कोषाध्यक्षमा विमल पौडेल रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा राजन पिया, दाताराम घिमिरे, पुरुषोत्तम अर्याल, बालकृष्ण ओली, उत्तम अधिकारी निर्वाचित हुनुभएको छ ।

Facebook Comments

सम्बन्धित समाचार