• होमपेज
  • समाचार
  • देवताल गापा–१ मा माओवादी र पचरौता नपा–१ मा एमाले विजयी

देवताल गापा–१ मा माओवादी र पचरौता नपा–१ मा एमाले विजयी

  • मङ्लबार, अशोज ३, २०७४
देवताल गापा–१ मा माओवादी र पचरौता नपा–१ मा एमाले विजयी

कलैया, असोज ३ –

बाराको देवताल गाउँपालिका–१ मा माओवादी (केन्द्र) विजयी भएको छ ।

भर्खरै सार्वजनिक भएको मतपरिणामअनुसार वडाध्यक्षमा पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी हनुभएको छ ।

उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का लालबाबु मियाँले १८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

त्यसैगरी पचरौता नगरपालिका–१ मा नेकपा ९एमाले०को प्यानल विजयी भएको छ ।

नेकपा ९एमाले०का उम्मेदवार जगतनारायणप्रसाद यादवले ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी राजपाका विनय सिंहले ६४० मत प्राप्त गर्नुभएको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा