महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम
महालक्ष्मी विकास बैंक लि. ले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । सो कार्यक्रम उपत्यकामा बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै जारी रहने बैंकले जानकारी दिएको छ । बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ । यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई […]