भदौ २६ बाट नडा अटो शो हुने, १२० स्टल रहने
नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला एकमात्र संस्करण ‘नाडा अटो शो–२०२३’ आयोजना गर्ने भएको छ। काठमाण्डौको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आययल रहेको छ भने सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, […]