• होमपेज
  • अटो
  • होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट, मूल्य कति ?

होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट, मूल्य कति ?

  • सोमवार, भदौ २५, २०८०
होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट, मूल्य कति ?

होन्डा नेपालले अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फर्मेन्स भएको एसयूभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाले जनाएको छ ।

होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरियरले यात्रुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

२२० मिलिमिटरको असाधारण ग्राउन्ड क्लियरेन्स रहेको एलिभेटले एसयूभीहरुका लागि नयाँ मानक सेट गरेको कम्पनीले जनाएको छ । यसबाहेक यो गाडीको इन्जिनले १२१ पीएस (लगभग ११९ हर्स पावर) को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने पनि जनाइएको छ । होन्डा एलिभेट नेपालभरका आधिकारिक होन्डा डिलरसिपहरूमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।

मूल्य कति ?

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि