• होमपेज
  • समाचार
  • म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक

म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक

  • सोमवार, कार्तिक २६, २०७५
म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक

अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ ।

गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=RSzwl15LhpU&feature=share

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि