सुजुकी बाइक तथा स्कूटरको नेपालका लागि आधिकारिक विक्रेता बिशाल ग्रुप अंतर्गत भी जी अटोमोबाइलसले दशैभारीका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

नेपाल भरीको सुजुकी शोरुम बाट खरीद गर्दा दशै तथा तिहार को उपलक्ष्यमा बाइक को खरीद मा ८ हजार रुपैयाँ छुट र स्कुटर को खरीदमा  १० हजार रुपैयाँ छुट जनाएको छ ।

बम्पर उपहारबम्पर उपहार मा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी हुनेले जापान जान पाउने छन । यो स्कीम भाद्र २० गते बाट २०७५ कार्तिक ३० गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।मा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी हुनेले जापान जान पाउने छन । यो स्कीम भाद्र २० गते बाट २०७५ कार्तिक ३० गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटरको धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़त कम्पनीले बिक्री बितरण गर्नेछ । यो स्कीम ले ग्राहकलार्इ धेरै फाइदा पुग्ने र जापानीज बाइक भएकोले ५ बर्ष वारन्टी समेत दिएको कम्पनीले जनाएको छ ।

स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर ४२०० बेच्ने लक्ष्य रहेको भी जी अटोमोबाइल्स प्रा.ली.सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइराला ले जानकारी दिए ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्