• होमपेज
  • अटो
  • लक्ष्मी हुण्डार्ईको आयोजनामा ‘हुण्डाई ओपन गल्र्फ टुर्नामेन्ट’ हुने

लक्ष्मी हुण्डार्ईको आयोजनामा ‘हुण्डाई ओपन गल्र्फ टुर्नामेन्ट’ हुने

  • मङ्लबार, बैशाख ११, २०७५
लक्ष्मी हुण्डार्ईको आयोजनामा ‘हुण्डाई ओपन गल्र्फ टुर्नामेन्ट’ हुने

नेपालको लागि हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीको आयोजनामा हुण्डाई ओपन गल्र्फ टुर्नामेन्ट–२०१८ हुने भएको छ । आगामी शुक्रबार र शनिबार काठमाडौंको गोकर्ण गल्फ क्लबमा उक्त टुर्नामेन्ट हुने भएको हो ।

टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ । टुर्नामेन्टमा टाइटल विनर (नेट), फस्र्ट रनर अप, सेकेन्ट रनर अप, बेष्ट ग्रस, लेडिज विनर, सिनिएर विनर (६० वर्ष माथिको), हुण्डाई विनर, ल्रगेष्ट ड्राइभ लगायतको विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

यसको साथै ‘होल इन वान’ बिजेतालाई उपहार स्वोरूप एक थान हुण्डाई गूाण्ड आई–१० गाडी प्रदान गर्ने घोषणा गरीएको छ । हुण्डाईले विश्वभर नै गल्फ खेलको बिकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पीजीए टूरको टुर्नामेन्ट अफ द क्याम्पीयन एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि