नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक
नेपाल बैंकले “आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । मंगलबार प्रधान कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीचमा विमोचन गरिएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी,नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का,प्रधान कार्यालयका बिभिन्न […]