माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता
माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। केएफसी आउटलेट दिव्यानी इन्टरनेसनल नेपाल प्रालिबाट सञ्चालित रहेको छ। जसअन्तर्गत केएफसी, क्रिमबेल, पिज्ज हट आउटलेटहरु सञ्चालनमा छन्। सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले दिव्यानी इन्टरनेसनल नेपालमा आबद्ध भएका केएफसी, क्रिमबेल, पिज्जा हट आउटलेटहरुमार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्यूआर वा पीओएस (पीओएस […]