Togel Online
Rokokbet
For4d
Toto Slot
Nana4d
Nono4d
Shiowla
तनहुँ, सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको महिला बन्दी गृह । कार्यालयको भवन,सुरक्षा ब्यारेक र महिला बन्दीगृहको भवन रु छ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको छ । तस्वीर ःसानेबहादुर नेपाली / रासस
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै । तस्बिर ःप्रदीपराज वन्त
दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो । अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा […]
लमजुङ, आईतबार बिहान चक्रिय अन्नपूर्ण पदमार्गमा जाँदै बाह्य पर्यटक । यस वर्षको दोस्रो पर्यटकीय मौसम (शरद ऋतु¬¬) शुरु भएसँगै यस पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ । तस्वीर जनक श्रेष्ठ
दार्चुलाको अन्तिम गाउँ व्यासको तिङ्करमा एक दशकदेखि लघुजलविद्युतमार्फत विजुली बत्ती बलेपछि गाउँ उज्यालो भएको छ । १२ किलोवाट विजुलीबाट पूरै ६५ घरधुरी र सडक बत्तीले गाउँनै उज्यालो बनेको छ । तस्वीर : नरेन्द्रसिह कार्की
इन्द्रजात्राको अवसरमा भक्तपुरस्थित सिद्धपोखरीलाई शृङ्गार गरी विशेष पूजा गरिन्छ । तस्वीर ः नवीन पौडेल
कञ्चनपुरको बेदकोट नगरपालिका स्थित बछेला सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चालाई देखाउँदै डिभिजन वन कार्यालय कञ्चनपुरका प्राविधिक । उद्धार गरिएको चितुवाको बच्चालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु
येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको थियो । तस्वीर ः रत्न श्रेष्ठ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताउनुभयो । इलाका प्रहरी कार्यालय झलारीका […]
कपिलवस्तुको बुद्धभूमि नगरपालिका बाबुडिहवामा भैँसीमाथि बसेर भैँसीलाई नुहाइदिँदै एक बालक । तस्वीर सनिउल्ला धोबी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ दोदा नदीमा नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको सहकार्य तथा मर्सिकोरले सञ्चालन गरेको एमरेड परियोजना अन्र्तगत निर्माण गरिएको ढुङ्गा र जैविक तटबन्ध । स्थानीय समुदायको सहयोगसहित निर्माण गरिएको तटबन्धले तिलकी गाँउ बाढीको जोखिमबाट जोगिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बिहीबार भेटवार्ता गर्दै भारतका ऊर्जा राज्यमन्त्री आरके सिंह । ऊर्जा राज्यमन्त्री सिंह नेपाल पूर्वाधार सम्मेलन— २०१९ मा सहभागी हुन नेपाल आउनुभएको हो । तस्वीरः नवीन पौडेल
नेपालमा ब्युटी प्याजेन्टहरु पछिल्लो समय निक्कै नै बढेर गएको छ । यस्तै घुलमुलमा बिकृती पनि बढिरहेको उदाहरण हाम्रै अगाडि छ । बिकृती र बिवादले यस्ता प्रतियोगिता चुर्लुम्मै डुब्दा ब्युटी प्याजेन्टमा चासो देखाउनेहरुको मनोबल घट्दै गैरहेको बुझ्न सकिन्छ । यस्तै हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको तिजलाई लक्षित गर्दै ईटहरीमा आयोजना भएको “मिसेस पुर्वान्चल तिज क्विन” […]
फोटो कन्टेस्टलाई खासै गहन रुपमा हेरिदैन तर यस्लाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर “मिस तिज सारी क्विन २०१९ फोटो कन्टेस्ट” ईटहरीमा सम्पन्न भएको छ । सनिवार भएको बिजेता घोषणा तथा साङितिक कार्यक्रमबाट उक्त फोटो कन्टेस्टको बिजेता संगीता उप्रेती लम्साल हुन सफल भएकी छन् । […]
पछिल्लो समय दुई पाग्रे (मोटरसाईक तथा स्कुटर)को नयाँ नयाँ मोडल सार्वजनिक गरी लोकप्रियता कमाउन थालेको सुजुकी कम्पनी नेपालको चार पांग्रे सवारीको बजारमा सबैभन्दा बढी हिस्सा ओगटे बताइन्छ । सुजुकी कम्पनीका कारहरु प्रत्येक वर्ष ग्राहकको पहिलो रोजाई बन्ने गरेका छन् । यसपटकको गाडीको कुम्भ मेलाको पहिलो दिनको दृश्यले प्रष्ट पारेको छ । नेपालका लागि मारुती सुजुकीको […]
रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जित्न सफल भएकी थिइन् । उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको […]