• होमपेज
  • फाेटाे ग्यालरी
  • तस्बीरमा हेर्नुहोस् छठी माताको पूजा आराधना

तस्बीरमा हेर्नुहोस् छठी माताको पूजा आराधना

  • शनिबार, कार्तिक १६, २०७६
तस्बीरमा हेर्नुहोस् छठी माताको पूजा आराधना

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै । तस्बिर ःप्रदीपराज वन्त

बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ

वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गर्दै व्रतालु । शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै शुरु भएको छठ पूजा भोलि आइतबार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न हुनेछ । तस्बिर ः विजयकुमार महतो
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु । तस्बिर ः विजयकुमार महतो

 

Facebook Comments

सम्बन्धित समाचार