• होमपेज
  • फाेटाे ग्यालरी
  • योग गरौँ, स्वस्थ बनौँ

योग गरौँ, स्वस्थ बनौँ

  • शनिबार, चैत्र १, २०७६
योग गरौँ, स्वस्थ बनौँ

स्वस्थ र फूर्तिलो बन्नका लागि पोखरा महानगरपालिका– ६ कुमागाने पार्कस्थित फेवातालको किनारमा योग गर्दै विदेशी नागरिक । विदेशी नागरिकको पहिलो रोजाईमा पर्ने फेवा किनार घुम्न र तस्वीर खिच्नकै लागि मात्र नभएर योग ध्यान गर्न पनि फेवा किनार पुगेकै हुन्छन् । विदेशीसँगै आन्तरिक पर्यटकको रोजाईमा पर्ने यस स्थान जाडोमा घाम ताप्ने र गर्मीमा शीतल बस्न आउनेको भीड उत्तिकै लाग्ने गर्छ । तस्वीर ः राधिका कँडेल /रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि