समाचार

टेलिकमले स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म नि:शुल्क भ्वाइस सेवा दिने
समाचार
टेलिकमले स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म नि:शुल्क भ्वाइस सेवा दिने
  • ४ years अगाडि

नेपाल टेलिकमले फ्रन्टलाइनमा खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ सार्वजनिक गरेको छ। आइतबार उक्त अफर बारे नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद्/नेपाल नर्सिङ परिषद्/नेपाल फर्मासिष्ट परिषद्/नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच सम्झौतामा हस्ताक्षर भएको छ। यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले आफ्नो नाममा प्रयोग गरिरहेको टेलिकमको पोष्टपेड वा प्रिपेड सिमकार्डमा एक महिनासम्म […]