कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाट
पोखरा,कार्तिक १ – कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ । पोखरा–लेखनाथ महानगरपालिकामा स्थापना भएका ३२ वटा नर्सरी, स्थानीयस्तर र आसपासका जिल्लाबाट मगाएर तिहारमा चाहिने पूmलको मागलाई पूरा गर्ने गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ । छिमेकी जिल्ला स्याङजा, पर्वत, तनहुँ, लमजुङ, गोरखा र बागलुङबाट पूmल ल्याइने गरिएको छ भने २० […]